शहिद स्मारक बी डिभिजिन लिग आजदेखि शुरु हुदै

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहिद स्मारक बी डिभिजिन लिग आजदेखि शुरु हुदै छ । एन्फाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिदै बी डिभिजन लिगमा सिङगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरु संचालन हुने जानकारी दिएको छ । प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ ।…