काठमाडौं – युरोपेली नेसन्स कप फुटबलको आइतबार राति भएको खेलमा फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। यो जितसँगै फ्रान्स समूहमा पहिलो बनेको छ। समीकरण अनुसार एक गोलको अन्तरले हारेको भए इटाली पहिलो हुने थियो। दोस्रो मिनेटमा नै मार्सेलीका मिडफिल्डर लुकास डिग्नेको कर्नर क्रस बारमा लागेर फर्केपछि रबटले हेड गर्दै गोल गरेका थिए। ३३ औं मिनेटमा इटालीका…