महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित

काठमाडाैं -जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले लगातार तेस्रो जित हासिल गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो । पाकिस्तानले दिएको ८३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस अघि पाकिस्तानले पहिला ब्याटिंग…