एसिया रग्बीमा नेपाल पराजित

काठमाडौँ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी-२०२४ मा नेपालको पुरुष टिम बहराइनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा आज भएको पुरुषतर्फको खेलमा नेपाल बहराइनसँग ७-२७ को स्कोरमा पराजित भएको हो । प्रतियोगितामा यो नेपालको दोस्रो पराजय हो । यसअघि भएको पहिलो खेलमा नेपाल उज्बेकिस्तानसँग ०-२४ को स्कोरले पराजित भएको थियो । यस्तै आजै भएको…