नारायण दाहालले भने- सांसदको भूमिका निर्वाचन क्षेत्रमा दुई-चार करोड बजेट लैजानेमा सीमित हुनु हुँदैन

काठमाडौँ- सांसदहरू आफ्नो भूमिकाप्रति जिम्मेवार हुनुपर्ने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् । उनले सांसदलाई प्रभावकारी बनाउने विषयमा सांसद र सरकार गम्भीर बन्नुपर्ने पनि बताए । सांसदले संसद्को बैठकमा जनताका समस्या सुनाएपछि मन्त्रीहरूले जवाफ दिने तर समस्याको समाधान नहुने विषयप्रति पनि ध्यान जानुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । सांसदको भूमिका संसदीय निर्वाचन क्षेत्रमा बजेट…