काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहले सीमाबारे दिएको अभिव्यक्ति नेपाल र भारतबीच दशगजा अतिक्रमण र 'क्रस–बोर्डर अकुपेसन'सँग सम्बन्धित रहेको बताएका छन् । बुधबार संसद्मा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले भने, "प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा नेपालले मिचेको कुरा क्रमबोर्डर अकुपेन्सीसँग सम्बन्धित छ ।" बालेनले सीमाको विषयमा बेलायतको नाम दस्तावेजहरुसँग जोडिएको…