प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा १० दल सहभागी हुने

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुने दलको संख्या १० पुगेको छ । यसअघि सात राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भनिएकोमा थप तीन दलका प्रतिनिधि समेत सहभागी हुने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हुने छलफलमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपाका प्रतिनिधिहरू सहभागी हुँदैछन् । राप्रपा, जसपा नेपाल र…