काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा चुनाव हुनुपर्ने बताएका छन्। सञ्चार मन्त्री जगदीश खरेलसँगको भेटमा ‘प्रचण्ड’ले चुनावको विकल्प नभएको बताएका छन्। ‘प्रचण्ड’लाई भेटेपछि सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ। ‘प्रचण्ड’सँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनको लागि सरकारलाई…