बालुवाटारमा सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक बस्दै

काठमाडौँ । सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुबीच त्रिपक्षीय बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । बैठक ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । बैठकमा निर्वाचनको वातावरण तयार पार्नका लागि…