काठमाडौँ । तत्काल अधिवेशन बोलाउन माग गर्दै नेपाली काँग्रेसले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई ज्ञापन पत्र बुझाएको छ। राष्ट्रिय सभाका काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले आइतबार अध्यक्ष दाहाललाई भेटेर अधिवेशन बोलाउन माग गरेको हो। अध्यक्ष दाहालसँगको भेटवार्तामा काँग्रेस संसदीय दलले गरेको निर्णयबारे जानकारी गराएको छ। गत पुस १० गते बसेको काँग्रेस संसदीय…