रास्वपा वैकल्पिक राजनीतिको नयाँ अध्याय हो, रवि–बालेन मिलेर देशलाई समृद्धितर्फ लैजानुपर्छ – बाबुराम भट्टराई

चितवन । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नेपालको वैकल्पिक राजनीतिको नयाँ अध्यायका रूपमा व्याख्या गर्दै नयाँ पुस्ताले अब सुशासन र समृद्धिको नेतृत्व गर्नुपर्ने बताएका छन् । उनले रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह समकालीन राजनीतिका सबैभन्दा लोकप्रिय नेतामध्ये रहेको उल्लेख गर्दै उनीहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे । रास्वपाको प्रथम राष्ट्रिय…