महाधिवेशन प्रतिनिधि घटाउने एमालेको तयारी

काठमाडौँ । नेकपा एमालेले कात्तिक १५ गते सचिवालय बैठक बोलाएको छ । बैठक स्थल भने तय भएको छैन । केन्द्रीय कार्यालय स्रोतका अनुसार पोखरामा मङ्सिर २७-२९ गते आयोजना हुने ११ औँ महाधिवेशनको तयारीमा बैठक केन्द्रित हुनेछ । महाधिवेशन प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिका बैठकको एजेन्डा रहेको स्रोतले जनाएको छ । यसपटक महाधिवेशन प्रतिनिधि…