काँग्रेस केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे पुनः बस्ने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने भएको छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी आजको बैठक स्थगित भएको काँग्रेस नेता डा. प्रकाश शरण महतले जानकारी दिए । आजको बैठक सुरु गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि आएका हस्ताक्षरको बारेमा जानकारी गराएका थिए । विशेष महाधिवेशनको माग…