काठमाडौँ । कोसी प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेसका उद्धव थापालाई गत असार २१ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । आज भदौ २१ गते सर्वोच्च अदालतले उनै उद्धव थापालाई मुख्यमन्त्री हुँदा लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै पदमुक्त हुने आदेश दियो । मुख्यमन्त्री भएको २ महिनामै उनको…