मनिष झाले भने- सभामुखले हामीलाई बोल्न दिनुभएन

काठमाडौँ- रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुखले आफूहरूलाई बोल्न नदिएको जिकिर गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भएपनि त्यसविपरीत सभामुखले आफूहरूलाई बोल्न नदिएको बताए । सभामुखले दलीय आधारमा बोल्न समय दिएका…