काम गर्नेलाई अवसर छ भन्ने दृष्टान्त हो चन्द्रागिरि हिल्स र चन्द्र ढकाल –प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चन्द्रागिरि हिल्सको भ्रमण गर्दै काम गर्नेहरूका लागि नेपालमै अवसर रहेको सन्देश दिएका छन् । चन्द्रागिरिको सफल परियोजना र चन्द्र प्रसाद ढकालको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, “काम गर्नेलाई अवसर छ भन्ने दृष्टान्त हो चन्द्रागिरि हिल्स र चन्द्र ढकाल।” चन्द्रागिरि हिल्सको आगन्तुक पुस्तकमा आफ्ना भावनाहरू अभिव्यक्त गर्दै ओलीले…