काठमाडाैं - कांग्रेसबाट उपनिर्वाचनको कमाण्ड विश्वप्रकाशले सम्हाल्ने,स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति गठन नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले आज समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार कांग्रेसको विधान २०१७ (संशोधनसहित)बमोजिम महामन्त्री शर्माको संयोजकत्वमा समिति गठन गरेका…