काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको सहकारी संस्थामा पहुँच पुग्न नसक्ने बताएको छ । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले सो कुरा बताएको हो । कार्यबाहक प्रवक्ता मनिष झाद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘बचत रकम हिनामिना,अपचलन वा ठगि गर्न सक्ने भनेको केवल सहकारीका सञ्चालक,व्यवस्थापक,ठूला ऋणी र कर्मचारीको मिलोमतोमा मात्र हो । तर…