पाटनमा १०० मत खसेपछि रोकियो मतदान, आरआरमा नेविसंघको नाराबाजी

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वत्नत्र विद्यार्थी युनियन (स्ववियु) को मतदान रोकिएको छ।मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण बिकेले जानकारी दिएका छन् । ‘आधा घण्टाअघि मतदान रोकिएको छ । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ,’ उनले भने । पाटनमा…