काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले देश आर्थिक रूपमा अफ्ठेरो अवस्थामा रहेको बेला राज्य कोषबाट लिइरहेको सुविधा घटाउनु पर्ने बताएका छन् । उनले सांसदको रूपमा आफूले लिइरहेको सुविधा घटाउन तयार रहेको बताएका छन् । आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद ज्वालाले राज्यलाई भार पार्ने गरी पूर्व विशिष्टलाई सुविधा बढाउने…