प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि सर्यो

काठमाडौँ- प्रतिनिधिसभाको बैठक भोली अपराहन्न १ बजेसम्मका लागि सरेको छ । आज संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पहल गरेपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो । बैठकमा विपक्षी दलहरुले आफ्नो अडान नछोडेको सभामुखको सचिवालयले जानकारी दिएको छ । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणको छानबिन गर्न आयोग बनाउनुपर्ने मागमा…