काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ। आज (सोमबार) अपरान्ह १ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरेर पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाइएको हो। त्यसै गरी आजै दिउँसो ३ बजे वनस्थलीमै पार्टी संसदीय दलको बैठक पनि बोलाइएको छ। बैठकमा मुलुकको समसामयिक राजनीति, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, रास्वपाका गतिविधि…