काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टाको लामो भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न सोमबार बुढानीलकण्ठस्थित उनको निवास पुगेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको हो। नेकपा (एमाले) को आन्तरिक राजनीतिक सन्तुलन, भावी…