आज ६ संसदीय समितिको बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ । आज संघीय संसदका ६ संसदीय समितिको बैठक बस्दै छ । आज प्रतिनिधिसभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्दै छ । त्यस्तै राष्ट्रियसभा अन्तर्गत विधयन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै । बिहान…