काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशको मोरङ जिल्लास्थित ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेका तुलसीराम विश्वास, नेपाली काँग्रेसका बलराम सरदार थारु, नेकपा माओवादी केन्द्रका नमो नारायण माझी अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीन कुमार विश्वास खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश कुमार थन्दार, जनता…