काठमाडौं । राष्ट्रिय गौरवका योजनामा दुई सिफ्टमा काम गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । ‘यो काम गर्ने अन्तिम अवसर हो। सबैले एकपटक अवसर लिऔं। अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन। राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ। यसका लागि गम्भीर गृहकार्य गरौं’ उनले भने । निरीक्षणका लागि आफू फिल्डमै खटिने…