मन्त्रीको नाम दिन नसक्दा प्रदेशसभा बैठक अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीको नाम नपठाउँदा कोशीको प्रदेशसभा बैठकसमेत अनिश्चित बनेको छ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा प्रदेशसभाको बैठक आव्हान हुन सकेको छैन । असार ८ यता प्रदेशसभाको बैठक बसेको छैन । त्यो दिन बजेट पास भएसँगै सभामुख अम्बरबहादुर विष्टले अर्को सूचना नहुन्जेलसम्मका लागि बैठक स्थगित गरेका थिए । लामो समय प्रदेशसभा नबोलाइएको भन्दै…