महेश बर्तौलासहित १७ जना बने एमाले केन्द्रीय सदस्य

काठमाडौं– सत्तारूढ नेकपा एमालेले मुख्य सचेकत महेश बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । काठमाडौंको बसेरा होटलमा बिहीबार दिउँसो बेको सचिवालय बैठकले मुख्य सचेतक तथा मकवानपुर १ का सांसद बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए । उनका अनुसार बर्तौलासहित पार्टी प्रवेश गरेर आएका सुवास कर्मचार्य, कुन्दन…