कर्णालीमा काँग्रेसका चार मन्त्री सरकारमा सहभागी हुँदै

काठमाडौँ- केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी हुने भएको छ । नेकपा एमाले नेतृत्वको सरकारमा काँग्रेसबाट चारजना मन्त्री सहभागी हुने छन् ।काँग्रेस प्रमुख सचेतक हिक्मत विष्टले संसदीय दलका तर्फबाट मन्त्रीहरूको नाम मुख्यमन्त्रीलाई बुझाएको जानकारी दिए । शुक्रवार नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी वीरेन्द्रनगर आएकाले आजै मन्त्रीहरूको शपथको तयारी गरिएको छ । काँग्रेसबाट…