अमेरिकामा ओली-मोदी भेट तय,साइडलाइन वार्ताका लागि भारत तयार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने तय भएको छ। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन शुक्रबार अमेरिका प्रस्थान गरेका ओली र मोदीबीच आइतबार न्युयोर्कमा स्थानीय समयअनुसार विहान साढे ५ बजे भेट हुने तय भएको ओलीको सचिवालयका सदस्यले बताए। असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि ओलीको यो पहिलो विदेश…