प्रधानमन्त्री प्रचण्डविरुद्धकाे ७ वर्ष पुरानो मुद्दामा आज निर्णय सुनाइने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गत १८ मंसीरमा निर्णय सुनाउने भनेपनि मिति सरेर आजका लागि तोकिएको हो । उक्त मुद्दामा आज निर्णय सुनाउने भनी पेशी तोकिएको छ । द्वन्द्वकालीन मुद्दावारे माओवादी केन्द्रका अध्यक्ष…