काठमाडौँ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा झापाको भद्रपुर नगरपालिकामा ७ दलको गठबन्धन एकातिर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक्लै मैदानमा उत्रियो । तर, उपमेयरका रूपमा जनताले पत्याए– राप्रपाकी राधा कार्कीलाई । उनी ९ हजार २३० मतका साथ उपमेयरमा विजयी भइन् । स्थानीय तहको निर्वाचनमा राप्रपाले कार्की जस्तै धेरैजसो पालिकामा जित हासिल गरेको थियो ।…