विद्याको चेतावनी : म पछि हटदिन, कार्यकर्तामाथिको आतंक बन्द गर्नुस

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमालेमा सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पार्दै अब पछि नहट्ने घोषणा गरेकी छन्। उनले पार्टीभित्रको वर्तमान नेतृत्वको विवादमा हस्तक्षेप गर्ने कुरा गरेकी छिन् र कार्यकर्तालाई विभाजित गर्ने प्रयासको आलोचना गरिन्। भंगालस्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले भनिन्,-महाधिवेशन नआई, नेतृत्वको बहस गराएर कार्यकर्तालाई विभाजित गर्ने प्रयास भइरहेको छ। यो ठिक…