काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले विषम परिस्थितिका कारण भदौ २३ गते जेन जेड आन्दोलनमा गोली चलेको दाबी गरेका छन् । उनले प्रदर्शनकारीहरूको हताहति हुनुमा आफ्नो कुनै भूमिका नभएको जिकिर गरेका छन् । जेन जेड आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित दायर रिट निवेदनको जवाफमा तत्कालीन गृहमन्त्री लेखक २१ जनाको हताहती हुने गरी…