दाङ । नेपाली कांग्रेसको संस्थापन पक्ष (देउवा–खड्का समूह)को भेला शुक्रबार बिहानैदेखि दाङको लमहीमा सुरु भएको छ । करिब दुई सयभन्दा बढी नेता–कार्यकर्ताको सहभागिता रहेको यो भेलाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा आफ्ना निकटकालाई अधिकतम टिकट दिलाउने तथा १५औँ महाधिवेशनमा पक्षको पकड कायम राख्ने रणनीति बनाउने भनिएको छ । भेलामा सहमहामन्त्री किशोरसिंह राठौर, पूर्वगृहमन्त्री…