प्रतिकुल माहौल देखेपछि सारे केपी ओलीले बन्दशत्र

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु प्रतिकुल माहौल देखेपछि रे केपी ओलीले बन्दशत्र सारेका छन् । बन्दशत्र रोकेर अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा…