यी हुन् राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्याएका उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले चरम आन्तरिक विवादका बिचमा राष्ट्रियसभाको उम्मेदवार चयन गरेको छ। जसअनुसार नेपाली कांग्रेसले कृष्ण सिटौलादेखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेदवार चयन गरेको हो । सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार १० सिट पाएको कांग्रेसले आज बिहान उम्मेदवार टुंगाएको हो । उम्मेदवारहरुकाे नामावली : कोशी प्रदेशमा —   श्री कृष्णप्रसाद सिटौला (अन्य) मधेश प्रदेशमा…