किन गरे सीके राउतले श्रीमतीसँग सम्बन्ध विच्छेद

ललितपुर । जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउत ९सीके० ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा हालेका हुन्। राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन्। उनका दुई छोरी र एक छोरा छन्। राउतले फिरादपत्रमा सम्बन्ध विच्छेद गर्नुपर्नाको कारण पनि खुलाएका छन्।…