मुस्ताङको सौन्दर्य चित्रमा

म्याग्दी - कलाकारले मुस्ताङको प्रकृति, संस्कृति र मौलिकतालाई चित्रमा उतारेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सवमा सहभागी कलाकारले स्थलगत भ्रमण गरी देखेका दृश्यलाई चित्रमा उतारेका हुन् । मुस्ताङका पाँच वटा गाउँमा पुगेका कलाकारले स्थलगत रूपमा कला प्रदर्शनी गरेका महोत्सवका संयोजक त्रिपल पि गुरुङले जानकारी दिए । यही कात्तिक ३ गतेदेखि सुरु भएको महोत्सव शुक्रबार ठिनीमा…