सञ्जय भण्डारीविरूद्ध जन्मकैदको माग गर्दै मुद्दा दायर

काठमाडौं । सरकारी वकिलको कार्यालयले तीनकुने सामूहिक हत्या प्रकरणका मुख्य अभियुक्त सञ्जय भण्डारीविरूद्ध मुद्दा दायर गरेको छ। काठमाडौंको तीनकुनेस्थित दिव्य समिलमा भएको सामूहिक हत्याको अनुसन्धान सकेर बुधबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सरकारी वकिलको कार्यालयले दायर…