नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छ : मन्त्री राणा

वशिङ्टनडिसी (अमेरिका)। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालले आन्तरिक रूपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताएकी छन् । राष्ट्रसङ्घीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको सङ्घीय संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेर पीडितमैत्री कानून बनाएको उल्लेख गरिन् । फोरमले यस वर्ष सन् २०२५ का…