काठमाडौं । धरानमा खानेपानीको शुल्क र महसुल वृद्धिको आन्दोलन चर्किँदै गएपछि मेयर हर्क साम्पाङ्गले १० दलहरूलाई वार्ताका लागि औपचारिक आव्हान गरेका छन् । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङ्गले पत्र पठाएर वार्तामा बोलाएका हुन् । उनले वार्ताका लागि आव्हान गरेसँगै दलहरूले पनि तयारी थालेका छन् । यसअघि बिहीबार साम्पाङले आन्दोलन भएकै ठाउँमा उभिएर वार्तामा…