सुनसरी । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँ सञ्चालित अखिल नेपाल फुटबल संघ (एन्फा एकेडेमी)का खेलाडीलाई आज फुटबलका सामग्री वितरण गरेका छन् । धरान उपमहानगरपालिका-१७ स्थित प्रदेश फुटबल संघद्वारा आयोजित कार्यक्रममा खेलकुद हस्तान्तरण सामग्री वितरण गर्दै मुख्यमन्त्री कार्कीले खेलकुदले खेलाडीलाई मात्र नभई समग्र राज्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताए ।मुख्यमन्त्री कार्कीले भने, “फुटबलका क्षेत्रमा जुन लगानी हुनुपर्ने…