विद्युतीय गाडीमध्येको सबैभन्दा धेरै रेञ्ज दिने स्काईवेल

काठमाडौं । नाडा अटो शोमा सबैभन्दा धेरै रेञ्ज दिने गाडीको चर्चा धेरै छ । भृकुटीमण्डपमा चलिरहेको शोमा स्काईवेलको स्टलमा धेरैको आखा गाएको छ । अर्थात आकर्षणको केन्द्र नै बनेको छ । जी मोटर्सले यो गाडी शोमा राखेको छ । जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले नाडामा आएकाहरुले स्काईवेल बी ११ गाडी धेरैले मनपराएको बताए ।…