काठमाडौँ । देशभर डेंगुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगु रोगको सङ्क्रमण देखिएको छ । केही दिन अघि पानी परेका कारणले डेंगु सङ्क्रमण बढेको बताए। हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण…