काठमाडाैं - नेपाल क्रिकेट संघ (क्यान)ले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजका लागि २२ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो । नेपालले क्लोज क्याम्पका लागि बोलाएका खेलाडीमा रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भिम…