परराष्ट्र मन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

काठमाडौँ - परराष्ट्र मन्त्री आरजु राणा देउवा आज पाँच दिने भारत भ्रमणमा जाँदै छिन् । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्र मन्त्री देउवाले १८ देखि २२ अगस्ट अर्थात् २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ । भ्रमणका क्रममा भारतीय विदेश मन्त्री जयशंकरसँग दुई पक्षीय…