सिरहाबाट २९० किलो अवैध गाँजासहित एकजना पक्राउ

जकपुरधाम। सिरहाको कर्जन्हा नगरपालिकाबाट २९० किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका ११ का ३७ वर्षीय प्रदीप मुखिया छन् । सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार आज दिउँसो गाउँकी शोभाकुमारी साहको घरपछाडि गाँजा लुकाइ छिपाई राखिएको गोप्य सूचनाको आधारमा प्रहरीले आज छापा मारेर नियन्त्रणमा लिएको हो । प्लास्टिकको १९ वटा…