इलाम–२ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य

इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र(२ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेमा महिलाको सङ्ख्या शून्य देखिएको छ । शुक्रबार २० जना उम्मेदवारले मनोनयन दर्ता गराउँदा सबै उम्मेद्वार पुरुषमात्र रहेका छन् । १२ दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गर्दा कोही पनि महिलाको उम्मेद्वारी परेन । विभिन्न दल र स्वतन्त्र उम्मेदवार पञ्चैबाजा…