काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नामिवियाकोे छैठाैँ विकेट पनि पतन भएको छ । नेपालका लागि छैटाैँ विकेट कुशल भुर्तेलले लिएका हुन् । टियु क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ११८ रनमा छैटौँ विकेट गुमाएको हो।